रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन, बेलुका ८:३० देखि मतदान
deshsanchar.com · Wed Jun 24 11:56:23 GMT 2026

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)