सरकारी साक्षीबिरुद्ध नै अख्तियारले हाल्यो भ्रष्टाचारसम्बन्धी मुद्दा
deshsanchar.com · Wed Jun 24 12:24:18 GMT 2026

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकासकुमार चापागाईविरुद्ध ५० लाख बराबरको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)