संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट खारेज
deshsanchar.com · Wed Jun 24 12:46:00 GMT 2026

काठमाडौँ – सर्वोच्च अदालतले वालेन सरकारले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ विरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)