काठमाडौँमा प्रतिकिलो ११० रुपैयाँमै चिनी सहज उपलब्ध, अभावबारे नआत्तिन सरकारको आग्रह
ratopati.com · Wed Sep 16 12:13:19 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रमा प्रतिकिलो ११० रुपैयाँमा चिनी सहज रूपमा बिक्री भइरहेको छ।
भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका प्रमुख बिक्री केन्द्रबाट उपभोक्ताले तोकिएको मूल्यमा चिनी खरिद गर्न सक्ने विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)