विश्वकर्मा बाबाको मूर्ति बनाउने हातहरू
ratopati.com · Wed Sep 16 12:15:00 GMT 2026

ललितपुर । हरेक वर्ष असोज संक्रान्तिको दिन विश्वकर्मा पूजा मनाइन्छ । यस दिन कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ ।
विश्वकर्मा पूजाका अवसरमा विभिन्न कल–कारखानाले विश्वकर्मा बाबाको मूर्ति राखेर पूजा गर्ने तथा पूजा सकिएपछि नदी एवं तलाउमा लगेर बिसर्जन गर्ने प्रचलन छ । त्यसैले विश्वकर्मा बाबाको मूर्ति बनाउनेहरूका लागि आम्दानीको यो महत्त्वपूर्ण अवसर पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)