तनहुँमा भूमिहीनलाई घरदैलोमै पुगेर लालपुर्जा वितरण
gorkhapatraonline.com · Wed Sep 16 12:10:17 GMT 2026

वर्षौैँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वको प्रमाणपत्र पाउने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले बुधबार घरदैलोमै पुगेर लालपुर्जा प्राप्त गरेका छन् ।
जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका–१ का सूचीकृत १० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)