ईयू पनि सामाजिक सञ्जालमा बालबालिकाको पुहँच रोक्ने तयारीमा
himalpress.com · Wed Sep 16 12:11:39 GMT 2026

काठमाडौँ- बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन युरोपेली संघ (ईयू) ले नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार युरोपेली संसद्मा बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)