यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
nepallive.com · Wed Sep 16 12:12:13 GMT 2026

काठमाडौं– सरकारले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले धितोपत्र विनियम बजारमा प्राकृतिक व्यक्तिको हकमा करको दर घटाइएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)