सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई राहत : पुँजीगत लाभकर घटाएर ३.५ र ५ प्रतिशत कायम
nepalpress.com · Wed Sep 16 12:11:03 GMT 2026

काठमाडौं । सरकारले सेयर बजार (धितोपत्र विनिमय बजार) मा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभकर (सीजीटी) उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)