शेयरको पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित
lokaantar.com

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभ कर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएको छ ।
शेयर बजारको रेस्क्युका लागि भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको २१ बुँदे कार्ययोजनाअन्तर्गत २० नम्बर बुँदा तत्काल कार्यान्वयन गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)