महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजमा अपार्टमेन्ट किन्दा मुक्तिनाथ विकास बैंकबाट कर्जा पाउने
clickmandu.com · Wed Sep 16 12:11:53 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)