सामाजिक सञ्जालको लत हटाउन सिंगापुरले दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढ्ने नागरिकलाई पैसा दिने
clickmandu.com · Wed Sep 16 12:11:01 GMT 2026

एजेन्सी । सामाजिक सञ्जालमा नकारात्मक सामग्रीहरू लगातार स्क्रोल गरिरहने बानी अर्थात् ‘डुमस्क्रोलिङ’ को बढ्दो प्रभावविरुद्ध लड्ने प्रयासस्वरूप सिंगापुरले आफ्ना नागरिकहरूलाई दिनको कम्तीमा १५ मिनेट पुस्तक पढ्नका लागि पैसा तिरिरहेको छ ।
यसै महिना सुरु गरिएको आफ्नो ‘गेमिफिकेसन’ (खेलजस्तै पुरस्कार दिने) रणनीतिले सिंगापुरवासीहरूको एकाग्रता, आलोचनात्मक सोच र कल्पनाशक्तिमा सुधार ल्याउने आशा यो सम्पन्न नगर–राज्यले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)