एकल अंकको ब्याजदरलाई स्थायी नीति बनाउन चेम्बरको सुझाव
setopati.com · Wed Jun 24 13:00:31 GMT 2026

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन आग्रह गर्दै नेपाल राष्ट्र बैंकसमक्ष विभिन्न सुझाव पेश गरेको छ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी आर्थिक गतिविधि विस्तार तथा निजी क्षेत्रको मनोबल अभिवृद्धि हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)