एन्थ्रोपिकको ‘मिथोस’ मोडेलले पत्ता लगायो अमेरिकी सरकारी प्रणालीका सुरक्षा कमजोरी
techpana.com · Wed Jun 24 12:56:35 GMT 2026

काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकको ‘ मिथोस ’ मोडेलले एक परीक्षणका क्रममा अमेरिकी सरकारका अति संवेदनशील कम्प्युटर प्रणालीमा रहेका सुरक्षा कमजोरी पत्ता लगाएको छ । समाचार संस्था एपी का अनुसार मिथोसले अमेरिकी गुप्तचर निकायसँग मिलेर ‘प्रोजेक्ट ग्लासविङ’ गरेको परीक्षणमा सुरक्षा कमजोरी फेला परेको हो ।
सीमित एक्सेस मात्र भएको यस प्रोजेक्टको यसको मुख्य उद्देश्य नै महत्त्वपूर्ण सफ्टवेयरमा आक्रमणकारीले अनधिकृत पहुँच बनाउनु वा फाइदा उठाउनुअघि नै त्यस्ता सुरक्षा कमजोरी पत्ता लगाई तिनलाई सच्याउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)