राष्ट्रपति पौडेलद्वारा ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’ प्रमाणीकरण
kendrabindu.com · Wed Sep 16 12:18:47 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।
सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)