मन्त्रिपरिषदबाट शेयर कारोबारमा लाग्ने लाभकर घटाउने प्रस्ताव स्वीकृत
corporatenepal.com · Wed Sep 16 12:10:10 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकले शेयर कारोबार लाग्ने लाभकर घटाउनेसम्वन्धी अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले यस्तो प्रस्ताव स्वीकृत गरेको हो ।
यसअघि अर्थ मन्त्रालयले पुँजीबजार सुधारका लागि कार्ययोजना सार्वजनिक गर्दै लाभकर घटाउनेलगायतका थुप्रै सुधार योजना अघि सारेको थियो । सोही कार्ययोजनाअनुसार आज लाभकर घटाउने प्रस्ताव गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)