नेशनल लाइफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता
clickmandu.com · Wed Sep 16 12:16:02 GMT 2026

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)