मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?

ratopati.com · Wed Jun 24 13:06:58 GMT 2026

काठमाडौँ । क्यान्सर यस्तो रोग हो, जसको नाम सुन्नासाथ धेरै मानिस डराउने गर्छन् । सामान्य मानिसहरूका लागि क्यान्सरको उपचार निकै चुनौतीपूर्ण र खर्चिलो हुने गर्छ ।

वास्तवमा क्यान्सरको उपचार मात्र महँगो हुँदैन, यसको प्रारम्भिक परीक्षण र विभिन्न जाँचमा पनि ठुलो रकम खर्च हुने गर्छ । धेरै पटक बिरामीले आफूलाई कुन औषधि वा कुन प्रकारको थेरापी प्रभावकारी हुन्छ भन्ने थाहा पाउन मात्रै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)