सेयर लगानीकर्तालाई खुसीको खबर, नाफामा लाग्ने करमा भारी कटौती
kalakarmi.com · Wed Sep 16 12:22:43 GMT 2026

काठमाडौं- सेयर बजारमा लगानी गर्नेहरूका लागि सरकारले करको दर घटाउने निर्णय गरेको छ । सेयर बिक्रीबाट प्राप्त हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर घटाउने निर्णयसँगै छोटो र लामो अवधि सेयर होल्ड गर्ने दुवै प्रकारका लगानीकर्तालाई करमा राहत हुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सेयर बिक्रीबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)