सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश
baahrakhari.com · Wed Sep 16 12:24:02 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि आगामी २०औँ वार्षिक साधारणसभामा प्रस्ताव लैजाने निणर्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)