अमेरिकाको प्यासिफिक कमाण्डले आफ्नो नाममा ‘इन्डो’ शब्द हटाउनुको अर्थ के ?
onlinekhabar.com · Wed Jun 24 13:13:48 GMT 2026

१० असार, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आफ्नो सबैभन्दा ठूलो एकीकृत सैन्य कमाण्डको नाममा ‘ इन्डो ‘ शब्द थपेको आठ वर्षपछि त्यसलाई हटाउने निर्णय गरेसँगै भारतप्रतिको अमेरिकी प्रतिबद्धतालाई लिएर प्रश्नहरू खडा भएका छन्।
जुन १६ मा ‘इन्डो-प्यासिफिक कमाण्ड’ को नाम परिवर्तन गर्ने घोषणा गर्दै अमेरिकी अधिकारीहरूले यस कदमलाई ‘सम्मान’, ‘गौरव’ र ‘ऐतिहासिक जरा’ को कदरका रूपमा चित्रण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)