सहकारीको सन्दर्भ ब्याजदर घट्यो, अब अधिकतम १३ प्रतिशत मात्र लिन पाइने
ratopati.com · Wed Sep 16 12:26:30 GMT 2026

काठमाडौँ। सहकारी संस्थाहरूले सदस्यलाई प्रवाह गर्ने ऋणको सन्दर्भ ब्याजदर घटेको छ। सरकारले सहकारीको ऋणमा लिन पाउने सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गरेको हो।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले भदौ ३१ गते निर्देशन जारी गर्दै साविकमा १६ प्रतिशत रहेको ब्याजदरको सीमा घटाएर १३ प्रतिशत तोकेको हो। यो नयाँ ब्याजदर आगामी २०८३ असोज १ गतेदेखि लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)