सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृ*त्यु
nagariknews.nagariknetwork.com · Wed Sep 16 12:20:54 GMT 2026

दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मझदुरहरुको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ।
मंगलबार पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किए पछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)