एभरेष्ट बैंकको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
corporatenepal.com · Wed Sep 16 12:22:08 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६९२.८६ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७२७.५० थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)