कामना सेवा विकासको २०औं साधारण सभाले पारित गर्यो १५ प्रतिशत लाभांश
setopati.com · Wed Sep 16 12:29:06 GMT 2026

कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा आज (बुधबार) काठमाडौंमा सम्पन्न भएको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा सेयरधनीहरूलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)