कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने
khabarhub.com · Wed Sep 16 12:27:28 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।
आज पत्रकार सम्मेलन गर्दै कांग्रेस निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)