भोटेकोशी बाढीपीडितलाई 'क्याप्सुल हाउस', कति जना बस्न मिल्छ ? कति पर्छ मूल्य ?
lokaantar.com

भोटेकोशीमा बाढीले मृत्युको ताण्डव मच्चाएको २१ दिन बितिसक्यो ।
हजारौँ नागरिक घरबारविहीन छन् । कोही आफन्तकहाँ आश्रय लिइरहेका छन् त कोही होल्डिङ सेन्टरमा दिन काट्न बाध्य छन् । कतिपय त गाउँ नै छाडेर हिँडिसके ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)