सहकारीको अधिकतम ब्याजदर सीमा १३ प्रतिशतमा झारियो
lokaantar.com

सहकारी संस्थाको अधिकतम ब्याजदर सीमा कायम गरिएको छ ।
बुधबार सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी संस्थाहरूलाई अधिकतम १३ प्रतिशतको ब्याजदर कायम गर्न निर्देशन दिएको हो । यसअघि अधिकतम ब्याजदरको सीमा १६ प्रतिशत रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)