आइसीयु के हो ? प्रवेशका लागि किन विशेष सुरक्षा प्रोटोकल ? (अन्तर्वार्ता)
swasthyakhabar.com · Wed Sep 16 12:26:59 GMT 2026

अहिले आईसीयूभित्रै भिडियो अन्तर्वार्ता गरिएको विषय चर्चामा छ। संवेदनशील मानिने आईसीयूमा भिडियो खिच्ने र अन्तर्वार्ता गर्ने विषयमा सम्बन्धित काउन्सिलले समेत छानबिन अघि बढाएका छन्। तर आईसीयूभित्र भिडियो खिच्नु वा बाहिरका व्यक्तिको प्रवेशका विषयमा कस्ता प्रोटोकल हुन्छन्? यस्तो गतिविधिले बिरामीको गोपनीयता, संक्रमण नियन्त्रण र उपचार प्रक्रियामा कस्तो असर पार्न सक्छ? आईसीयूमा के गर्न हुन्छ, के गर्न हुँदैन र यस्ता अवस्थामा अस्पताल तथा स्वास्थ्यकर्मीले कस्तो प्रोटोकल अपनाउनुपर्छ?
संवादमा हामीले आईसीयूको संवेदनशीलता, त्यहाँको प्रोटोकल, भिजिटर तथा भिडियो रेकर्डिङका विषयसँगै आईसीयूमा क्रिटिकल केयरको महत्वबारे चर्चा गरेका छौं । त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभाग प्रमुख समेत रहेका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठ सँग गरिएको संवाद :
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)