शैक्षिक परामर्शसम्बन्धी नियमावली संशोधन गर्न माग
kendrabindu.com · Wed Sep 16 12:33:18 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघले शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का केही प्रावधानप्रति असहमति जनाएको छ ।
मन्त्रालयले नियमावलीका आधारमा शैक्षिक परामर्श तथा भाषा शिक्षण सेवा सञ्चालन गर्ने संस्था दर्ताका लागि प्रकाशित गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)