सर्वोच्चको मुद्दा फाँटमा आगलागी : सामान्य क्षतिको प्रतिवेदन
barnanmedia.com · Wed Sep 16 12:24:03 GMT 2026

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी हुँदा सामान्य क्षति पुगेको प्रतिवेदन पेस भएको छ । बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी भएको थियो ।
अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलसमक्ष आगलागी भए पनि ठूलो क्षति हुनबाट जोगिएको प्रतिवेदन पेस भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)