बाढीपीडितलाई विद्युत्को नयाँ मिटर नि:शुल्क उपलब्ध गराइने
baahrakhari.com · Wed Sep 16 12:30:35 GMT 2026

काठमाडौं । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बाढीपीडितलाई नि:शुल्क नयाँ मिटर उपलब्ध गराइने बताएका छन् ।
बाढीप्रभावित क्षेत्रमा सञ्चालित व्यवसाय, उद्योग तथा घरेलु ग्राहकको मिटरको लगत कट्टा गर्दै पुनः विद्युत् सेवा लिँदा नयाँ मिटर माग भएमा नयाँ मिटर नि:शुल्क उपलब्ध हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)