विपक्षीको विरोधबिच प्रतिनिधिसभा नियमावली पारित
gorkhapatraonline.com · Sun May 31 17:51:25 GMT 2026

प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विपक्षी दलका सांसदले विरोध गरे पनि उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)