इ–पासपोर्ट भ्रष्टाचार प्रकरण: तत्कालीन प्रधानमन्त्री ओलीमाथि ठेक्का टुक्र्याउन निर्देशन दिएको आरोप
canadanepal.com · Wed Jun 24 13:27:09 GMT 2026

काठमाडौँ- बहुचर्चित ई-पासपोर्ट (विद्युतीय राहदानी) छपाइ ठेक्कामा भएको अर्बौँको अनियमितता प्रकरणमा नयाँ मोड आएको छ। राहदानी छपाइको ठेक्का प्रक्रियामा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम पनि जोडिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा राहदानीको ठेक्कालाई दुई भागमा टुक्र्याइएको रहस्य खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)