मुक्तिनाथ बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सम्झौता
kendrabindu.com · Wed Sep 16 12:35:12 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट एकाइ खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)