यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
himalpress.com · Wed Sep 16 12:37:30 GMT 2026

काठमाडौँ- सरकारले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)