बेंगलुरु लगातार दोस्रोपटक आईपीएल च्याम्पियन
onlinekhabar.com · Sun May 31 17:58:01 GMT 2026
१७ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्यो । गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)