राष्ट्रपतिबाट दुई विधेयक प्रमाणिकरण
baahrakhari.com · Sun May 31 17:59:25 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयक प्रमाणिकरण गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)