इटहरीको बजेट २ अर्ब ५२ करोड, धरानले ल्याउन सकेन
onlinekhabar.com · Wed Jun 24 13:26:54 GMT 2026

१० असार, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि साढे २ अर्ब रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
बुधबार नगरसभा मार्फत उपप्रमुख संगीताकुमारी चौधरीले आगामी वर्षका लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । धरान उपमहानगरपालिकाले भने यो पटकपनि समयमा नै बजेट ल्याउन सकेन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)