मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री सचिवालयका तीन जनाले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

barnanmedia.com · Wed Jun 24 13:25:03 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीनजना सदस्यले रास्वपाको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी रास्वपा महाधिवेशनमा प्रमुख राजनीतिक सल्लाहकार असिम साह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले उम्मेदवारी दर्ता गरेका हुन् ।

साहले खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फ, ढकालले खुला क्लष्टरबाट र प्रकृतिले पनि खुलाबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाको ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि आज निर्वाचन हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय