नेपाल–चीन सीमा वार्तामा नाम्खा–पुलानबिच भगिनी सम्बन्धको पहल
ratopati.com · Wed Sep 16 12:43:32 GMT 2026

हुम्ला। नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा हुने बैठकमा भाग लिन हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको टोली चीनको पुलान काउन्टीमा पुगेको छ।
चिनियाँ सरकारको निमन्त्रणामा यही भदौ २९ गते असोज १ गतेसम्मको जारी बैठकमा भाग लिन नेपाली टोली त्यहाँ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)