नेपाल इन्स्योरेन्स फुटसल कपको खेल तालिका सार्वजनिक
corporatenepal.com · Wed Sep 16 12:34:34 GMT 2026
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ ।
कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट ड्रमार्फत प्रारम्भिक चरणका खेलहरू तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)