कामना सेवा विकास बैंकले पारित गर्यो १५ प्रतिशत नगद लाभांश
kendrabindu.com · Wed Sep 16 12:42:28 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
भदौ ३१ गते काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले चुक्तापुँजीको १५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)