बाढीपछि चीनतर्फ अलपत्र ७४१ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
ekantipur.com · Wed Sep 16 12:40:44 GMT 2026

बाढीपछि चीनतर्फ अलपत्र ७४१ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपालीलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीलाई जिम्मा लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)