जनताको पक्षमा केही काम भएन भन्ने भ्रम सिर्जना गर्न खोजियो: पूर्वप्रधानमन्त्री नेपाल
ratopati.com · Thu Dec 11 17:46:22 GMT 2025

बाँके । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूले विकास निर्माण एवं जनताका पक्षमा केही पनि काम गरेनन् भनेर भ्रम सिर्जना गरिएको बताएका छन् ।
नेपालगन्जमा बिहीबार आयोजित बाँके जिल्लास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरू सरकारमा रहँदा देश र जनताका पक्षमा उल्लेख्य कामहरू गरेको भए पनि त्यस्ता राम्रा र विकासका कामहरूलाई दबाउने गरी जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)