बाराका प्रजिअ अधिकारीको प्रतिबद्धता : शान्ति सुरक्षा, सुशासन र तस्करी नियन्त्रणमा जोड
rajdhanidaily.com · Wed Sep 16 12:48:51 GMT 2026

बारा । बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय बारामा मंगलबार सञ्चारकर्मीसँग आयोजित परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले लागूऔषध नियन्त्रण, तस्करी नियन्त्रण तथा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योगमाथि आवश्यक कानुनी कारबाही गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)