मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चले खोस्यो देउवाको प्रधानमन्त्री बन्ने कार्ड

barnanmedia.com · Wed Aug 06 21:46:28 GMT 2025

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमति सरल रेखामै कार्यान्वयन भए त ठिकै छ ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीको मुड बदलियो र उनले सहमतिअनुसारै कांग्रेस सभापति शेरबहादुर देउवालाई शक्ति हस्तान्तरण गर्न चाहेनन् भने राष्ट्रपति रामचन्द्र पौडेलले पनि केवल रामराम मात्र भन्नुपर्ने अवस्थाको सिर्जना सर्वोच्च अदालतले गरिदिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)