सरकारले घटायो सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर
setopati.com · Wed Sep 16 12:47:00 GMT 2026

आज बसेको मन्त्रिपरिषदको बैठकले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ।
अब एक वर्षभन्दा कम अवधिमै बेच्ने व्यक्तिगत लगानीकर्तालाई नाफामा ३.७५ प्रतिशत र सो समयपछि बेच्नेलाई ५ प्रतिशतमा कर लाग्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)