ट्रम्पले भारतमाथि कुल ५० प्रतिशत कर लगाए, मोदी सरकारले निर्णयलाई 'अव्यावहारिक र तर्कहीन' भन्यो
barnanmedia.com · Wed Aug 06 21:48:24 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशतको थप कर लगाएका छन्।
यो नयाँ महसुल पहिले नै लागू रहेको २५ प्रतिशत महसुलमा थपिनेछ र कुल ५० प्रतिशत हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)