ठमेलमा यौनजन्य क्रियाकलाप गर्ने १२ पक्राउ
nepalpress.com · Wed Sep 16 12:46:51 GMT 2026

काठमाडौँ । ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने थप १२ जना पक्राउ परेका छन् ।
प्रहरी परिसर भद्रकालीले जनाएअनुसार बुधबार दिउँसो २ बजे देखि ६ बजेसम्मको समयमा ठमेलका सार्वजनिक स्थल, सडक खण्डमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक, सर्वसाधारण नागरिकमािथ यौनजन्य गतिविधि गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)